हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने धार्मिक परम्परा रहेको छ । यस दिन कागलाई पूजा नगरे र खान नदिए पाप लाग्ने धार्मिक विश्वाससमेत रहिआएको छ । काग तिहारका अवसरमा बिहानै घरआँगनमा कागलाई बोलाएर खानेकुरा दिने चलन छ। घरमा तयार गरिएका मिठा परिकार कागलाई चढाएर पूजा गर्ने गरिन्छ । धार्मिक मा...
आज काग तिहार : किन गरिन्छ यमदूतको पूजा ?

Read Complete Original Article
Published originally on फरकधार






