Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar

Business News

Business Desk•Corporate updates, startups, venture capital, and trade
Filtered by Provider:जनताटाइम्स(2 stories)
Clear filter

जनताटाइम्स - BUSINESS FEED

Showing 2 stories
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
अर्थतन्त्र12 hours ago

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

काठमाडौं, असाेज २६ । ग्लाेबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको हो। बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ। आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ ...

जनताटाइम्स
अमेरिकी डलरदेखि कुवेती दिनारसम्म, सोमबारको विदेशी विनिमयदर कति ?
अर्थतन्त्र23 hours ago

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म, सोमबारको विदेशी विनिमयदर कति ?

काठमाडौं, असोज २६ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ४२ पैसा र ...

जनताटाइम्स
You're all caught up with Business news