
यामाहाले एकैसाथ देशभरका २० शहरमा पुर्यायो नयाँ ‘ब्लु एक्सएसआर १५५’
काठमाडौं : काठमाडौंमा सफल प्रदर्शनपछि नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ मोटरसाइकल देशभरका क्षेत्रीय २० शहरमा एकैसाथ उपलब्ध गराएको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको प्रदर्शनपछि एमएडब्लूले यो नयाँ भेरियन्ट क्षेत्रीय डिलरहरूमार्फत बिक्री तथा टेस्ट राइडका लागि खु… ...









