सोलुखुम्बु जिल्लामा आज बिहान डायनेस्टी र फिस्टेल एयरका दुई हेलिकप्टर ठोकिँदा मृत्यु भएका विदेशी नागरिकको पहिचान खुलेको छ। सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनराज बुढाथोकीका अनुसार मृतक भारतीय नागरिक ४७ वर्षीय वसन्तकुमार बलारा माडु हुन्। यस्तै दुर्घटनामा भारतीय मूलका न्युजिल्यान्डका नागरिक ५३ वर्षीय शैलेश किसन पटेल घ...
सोलुखुम्बुमा दुई हेलिकप्टर ठक्कर : मृतक भारतीय, घाइते पनि भारतीय मूलका

Read Complete Original Article
Published originally on नेपालखबर






