काठमाडौं : चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘युनिभर्सल (यू)’ प्रमाणपत्र पाइसकेर प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न सरकारले निर्देशन दिएको छ। शुक्रबारदेखि देशभरका हलहरूमा रिलिज हुने तयारीसहित मल्टिप्लेक्सहरूमा अग्रिम टिकट बुकिङसमेत खुलिसकेको अवस्थामा गृह मन्त्रालयको समन्वयमा सञ्चार तथा सूचना प्र…
सेन्सर पास भइसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न सञ्चार सचिवको फोन

Read Complete Original Article
Published originally on उकेरा






