इटहरी- नेपाली सङ्गीत क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ। इटहरी रङ्गशालामा कात्तिक १८ गते सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’ मा १० हजारभन्दा बढी दर्शक सहभागी भए। नेपथ्यको प्रत्यक्ष प्रस्तुति हेर्न पूर्वी नेपालका विभिन्न स्थानबाट सङ्गीतप्रेमी इटहरी रङ्गशाला पुगेका थिए। लामो समयदेखि रेडियो, टेलिभिजन र डिजिटल माध्यमबाट नेपथ्यका गीत सुन्दै आएका […]
इटहरीमा गुञ्जियो नेपथ्य, अमृतसँगै झुमे १० हजारभन्दा बढी दर्शक

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






