काठमाण्डु– अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ। आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको निर्माण टिमले रिलिजको एक साताअघि ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरूको चरित्र, कथावस्तु र परिवेशलाई प्रस्तुत गरिएको छ। विशेषगरी सुपरस्टारको छवि बनाएका अनमोल पहिलोपटक ग्रामीण चरित्र र परिवेशमा देखिएका छन्। शहरी परिवेशमा हुर्किएका […]
गाउँलेको चरित्रमा अनमोल केसी, फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






