काठमाण्डु- चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रको प्रदर्शन रोकिएको भन्ने खबर सार्वजनिक भइरहेका बेला निर्माण टिमले कात्तिक २० गते (भोलि) देखि नै चलचित्र प्रदर्शन हुने स्पष्ट पारेको हो। निर्माण टिमले विज्ञप्ति जारी गर्दै चलचित्रको प्रदर्शन मिति परिवर्तन नभएको र देशभरका हलमा यथावत् प्रदर्शन हुने जनाएको छ। ‘हाम्रो चलचित्र ‘पाँच पाण्डव’ […]
विवादका बीच ‘पाँच पाण्डव’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






