नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत काठमाडौं गोर्खाजले विराटनगर किङ्समाथि सानदार जित निकालेको छ । विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले ९.४ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको हो । यससँगै काठमाडौंले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको छ । काठमाडौंको जितमा ओपनिङ ब्याटर डेविड वार्नरले सर्वाधिक ४४ रनको योगदान दिए । त्यस्तै, विल बोसिस्टोले अविजित २३ रन बनाउँदै टोलीलाई सहज जित दिलाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्स १८.३ ओभरमा ८३ रनमै समेटिएको थियो । यो...
विराटनगरमाथि काठमाडौंको सानदार जित, ९ ओभरमै लक्ष्य पूरा

Read Complete Original Article
Published originally on फरकधार






