Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

सात ओभरमै काठमाडौंको आक्रामक ब्याटिङ, जितबाट १५ रन टाढा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सात ओभरमै काठमाडौंको आक्रामक ब्याटिङ, जितबाट १५ रन टाढा
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किङ्सले दिएको ८४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले सुरुवाती ८.३ ओभरमा एक विकेट गुमाउँदै ६९ रन बनाएको छ । अब काठमाडौंलाई जितका लागि १५ रन मात्र आवश्यक छ । काठमाडौंका लागि क्रिजमा रहेका डेविड वार्नरले ३० रन बनाएका छन् भने विल बोसिस्टो २१ रनमा ब्याटिङ गरिरहेका छन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्स १८.३ ओभरम...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बिहान उठ्नेबित्तिकै थकान महसुस हुन्छ ? यस्तो हुन सक्छ कारण
PoliticsJust now

बिहान उठ्नेबित्तिकै थकान महसुस हुन्छ ? यस्तो हुन सक्छ कारण

राति पर्याप्त समय सुतेपछि पनि बिहान उठ्दा शरीर भारी हुने, आलस्य लाग्ने वा फेरि सुत्न मन लाग्ने समस्या तपाईंलाई पनि हुन्छ ? धेरै मानिसले यस्तो अनुभव गर्छन् । तर, पर्याप्त समय सुतेर पनि बिहान थकान महसुस हुनुका पछाडि विभिन्न कारण हुन सक्छन् । चिकित्सकहरूका अनुसार निद्राको अवधि मात्र होइन, त्यसको गुणस्तर पनि उत्तिकै महत्वपूर्ण हुन्छ । राति पटकपटक निद्रा खुल्ने, अनियमित ...

फरकधार
राति पटकपटक निद्रा खुल्छ ? यस्तो हुन सक्छ कारण
PoliticsJust now

राति पटकपटक निद्रा खुल्छ ? यस्तो हुन सक्छ कारण

राति निदाएको केही घण्टामै आँखा खुल्ने र फेरि निदाउन कठिन हुने समस्या तपाईंलाई पनि छ ? कतिपय मानिस रातभर पटकपटक ब्युँझिन्छन् भने कतिपयलाई मध्यरातमा निद्रा खुलेपछि लामो समयसम्म निद्रा लाग्दैन । यस्तो समस्या कहिलेकाहीँ हुनु सामान्य भए पनि बारम्बार दोहोरिए निद्रासम्बन्धी समस्याको संकेत हुन सक्छ । चिकित्सकहरूका अनुसार राति निद्रा खुल्नुका पछाडि तनाव, चिन्ता, अनियमित सुत्ने समय, क्याफिनको सेवन र सुत्ने ...

फरकधार
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट
PoliticsJust now

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठ आएका थिए । उक्त भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुक […] ...

लोकपथ
रवि लामिछाने भन्छन्- आइजिपी हटाउनुको औचित्य सरकारले पुष्टि गर्नुपर्छ
PoliticsJust now

रवि लामिछाने भन्छन्- आइजिपी हटाउनुको औचित्य सरकारले पुष्टि गर्नुपर्छ

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) बाट हटाउने निर्णयको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताएका छन् । बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सुरक्षा निकायको नेतृत्व परिवर्तन संवेदनशील विषय भएकाले सरकारले उचित समयमा त्यसको कारण स्पष्ट पार्ने विश्वास व्यक्त गरे । ‘सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play