राति पर्याप्त समय सुतेपछि पनि बिहान उठ्दा शरीर भारी हुने, आलस्य लाग्ने वा फेरि सुत्न मन लाग्ने समस्या तपाईंलाई पनि हुन्छ ? धेरै मानिसले यस्तो अनुभव गर्छन् । तर, पर्याप्त समय सुतेर पनि बिहान थकान महसुस हुनुका पछाडि विभिन्न कारण हुन सक्छन् । चिकित्सकहरूका अनुसार निद्राको अवधि मात्र होइन, त्यसको गुणस्तर पनि उत्तिकै महत्वपूर्ण हुन्छ । राति पटकपटक निद्रा खुल्ने, अनियमित समयमा सुत्ने वा गहिरो निद्रा नपुग्दा बिहान उठेपछि पनि शरीरले पर्याप्त आराम पाएको महसुस नहुन सक्छ । बिहान उठ्नेबित्तिकै केही समय अल्छी लाग्ने र पूर्ण रूपमा सक्रिय ह...
बिहान उठ्नेबित्तिकै थकान महसुस हुन्छ ? यस्तो हुन सक्छ कारण

Read Complete Original Article
Published originally on फरकधार





