राति निदाएको केही घण्टामै आँखा खुल्ने र फेरि निदाउन कठिन हुने समस्या तपाईंलाई पनि छ ? कतिपय मानिस रातभर पटकपटक ब्युँझिन्छन् भने कतिपयलाई मध्यरातमा निद्रा खुलेपछि लामो समयसम्म निद्रा लाग्दैन । यस्तो समस्या कहिलेकाहीँ हुनु सामान्य भए पनि बारम्बार दोहोरिए निद्रासम्बन्धी समस्याको संकेत हुन सक्छ । चिकित्सकहरूका अनुसार राति निद्रा खुल्नुका पछाडि तनाव, चिन्ता, अनियमित सुत्ने समय, क्याफिनको सेवन र सुत्ने वातावरणजस्ता विभिन्न कारण हुन सक्छन् । विशेषगरी साँझपख धेरै चिया वा कफी पिउने बानीले निद्रामा असर पार्न सक्छ । क्याफिनको प्रभाव...
राति पटकपटक निद्रा खुल्छ ? यस्तो हुन सक्छ कारण

Read Complete Original Article
Published originally on फरकधार





