सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) बाट हटाउने निर्णयको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताएका छन् । बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सुरक्षा निकायको नेतृत्व परिवर्तन संवेदनशील विषय भएकाले सरकारले उचित समयमा त्यसको कारण स्पष्ट पार्ने विश्वास व्यक्त गरे । ‘सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ । त्यो औचित्य सरकारले पुष्टि गर्ला,’ उनले भने...
रवि लामिछाने भन्छन्- आइजिपी हटाउनुको औचित्य सरकारले पुष्टि गर्नुपर्छ
Read Complete Original Article
Published originally on फरकधार






