अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय भोगेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारको कठोर आप्रवासन नीति चुनावी नतिजामा असर पार्ने एउटा कारण बनेको स्वीकार गरेका छन् । अवैध आप्रवासीलाई देशबाट निष्कासन गर्ने नीतिका कारण आफू र आफ्नो पार्टीले राजनीतिक क्षति बेहोर्नुपरेको उनको भनाइ छ । सिबीएस टेलिभिजनको चर्चित कार्यक्रम ‘६० मिनेट’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले अवैध रूपमा अमेरिका प्रवेश गर्नेहरूको संख्या घटाउन आफ्नो प्रशासन सफल भएको दाबी गरे । सीमा नियन्त्रण र अवैध आप्रवासन रोक्ने काममा आफूले उत्कृष्ट...
मध्यावधि चुनावमा हारपछि ट्रम्पको स्वीकारोक्ति– आप्रवासीमाथिको कडाइले राजनीतिक क्षति भयो

Read Complete Original Article
Published originally on फरकधार






