राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारबीच पछिल्ला निर्णयलाई लिएर मतभिन्नता सार्वजनिक हुन थालेको छ । नेपाल प्रहरीको नेतृत्व परिवर्तनदेखि पत्रकार पक्राउसम्मका घटनामा सरकारको कार्यशैलीमाथि पार्टी सभापति रवि लामिछानेले प्रश्न उठाएपछि पार्टी र सरकारबीचको सम्बन्ध चर्चामा आएको हो । शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा लामिछानेले सरकार सञ्चालन गर्दा कानुनी प्रक्रिया, लोकतान्त्रिक मूल्य र संस्थागत मर्यादाको पालना गर्नुपर्नेमा जोड दिए । उनले सरकारका गतिविधिले सत्तारुढ दल अपरिपक्व रहेको वा शासन सञ्चाल...
सरकारको कार्यशैलीमाथि रविको प्रश्न, रास्वपाभित्रै बढ्दै असन्तुष्टि

Read Complete Original Article
Published originally on फरकधार






