संविधानविद् तथा विश्लेषक विपिन अधिकारी
तिहारको मौलिक पहिचान जोगाऔँ, दीपावलीमा मात्र सीमित नगरौँ : विपिन अधिकारी

Read Complete Original Article
Published originally on हाम्राकुरा

संविधानविद् तथा विश्लेषक विपिन अधिकारी
Published originally on हाम्राकुरा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले केही दिनअघि सामाजिक सञ्जालमार्फत सामुदायिक विद्यालयका विद्यार्थीको विवरणमा गम्भीर अनियमितता देखिएको विषय सार्वजनिक गरेपछि शिक्षा क्षेत्रमा पुरानो घोटालाको चर्चा फेरि सुरु भएको छ । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआईएस) मा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको प्रारम्भिक अध्ययनमा देखिएपछि मन्त्रालयले छानबिन अघि बढाएको हो । मन्त्री पोखरेलले दोहोरो विद्यार्थी विवरणका आधारमा सरकारी रकम दुरुपयोग ...

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...
राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका अवसरमा गाईको पूजा गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन आज बिहान उनले देवी लक्ष्मीको प्रतीकका रूपमा गाईको विधिपूर्वक पूजा गर्नुभएको हो । सो अवसरमा उनले गाईलाई खानेकुरा पनि खुवाए । तिहारमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ । ...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको भन्दै यसको संरक्षणमा सचेत हुन सबै नेपालीलाई आग्रह गरेका छन् । तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाज संविधान र कानुनले मात्र नभई नैतिकता, इमानदारी, सामाजिक मूल्य–मान्यता र विश्वासले चल्ने बताए । उनले समाजलाई एकताबद्ध बनाएर शान्तिपूर्ण रूपमा अघि बढाउन सामाजिक ...