काठमाडौं । मोरङमा भारतीय नागरिकसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिका २ मोहनपुरमा गएराति ४० वर्षीय बुधराम सोरेनको रड प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी श्रीमती ३५ वर्षीया कमली बास्के र भारतको बिहार घर भएका २७ वर्षीय सुनिल मिश्रलाई प्रहरीले पक्राउ गरेको […]
भारतीयसँग मिलेर श्रीमानको हत्या, श्रीमतीसहित २ जना पक्राउ

Read Complete Original Article
Published originally on लोकपथ






