• आज कात्तिक शुक्ल प्रतिपदाका दिन नेपालभर गाई र गोरुको पूजा गरी तिहार मनाइएको छ। • गाईलाई पवित्र मान्दै पूजा गर्ने र मीठा परिकार खान दिने परम्परा रहेको छ। • कृषकहरूले आफ्नो कृषि साधनको समेत पूजा गर्ने परम्परा छ।
पशुपति मन्दिर क्षेत्रस्थित राम मन्दिरमा गाई र गोरुको पूजा गरी मनाइयो तिहार (फोटो फिचर)

Read Complete Original Article
Published originally on नेपालबहस


_bnT5MyAOsJ.jpg)



