काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ । पोखराले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै कर्णाली याक्सले पहिला बलिङ गर्ने भएको छ । जारी प्रतियोगितामा कर्णाली याक्सले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने पोखरा एभेन्जर्सले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ । The post पोखराले टस जित्यो, कर्णालीले पहिला बलिङ गर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
पोखराले टस जित्यो, कर्णालीले पहिला बलिङ गर्ने

Read Complete Original Article
Published originally on कर्पोरट खबर


_bnT5MyAOsJ.jpg)



