Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

कर्णालीविरुद्ध पोखरा एभेन्जर्सले टस जितेर रोज्यो ब्याटिङ

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीविरुद्ध पोखरा एभेन्जर्सले टस जितेर रोज्यो ब्याटिङ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पोखराले कर्णाली याक्सविरुद्ध टस जित्दै ब्याटिङ रोजेको हो। यस सिजनमा पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्स आजको खेलमा चुनौतीपूर्ण योगफल तयार पार्ने लक्ष्यमा हुनेछ। उता कर्णाली याक्स भने सुरुवातमै विकेट लिएर पोखरालाई दबाबमा राख्ने योजनामा मैदान उत्रिनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली
Latest NewsJust now

भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली

भक्तपुर । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आज यहाँ सांस्कृतिक भिन्तुना र्‍याली भएको छ । नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना -याली आयोजक समितिद्वारा स्थानीय सूर्यमढी र टौमढीबाट मौलिक... ...

रातोपाटी
पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच
Latest NewsJust now

पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

अर्घाखाँची, कात्तिक २३ गते । नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ । पर... ...

गोरखापत्र
कर्णालीविरुद्ध पोखराको मध्यम सुरुवात
Latest NewsJust now

कर्णालीविरुद्ध पोखराको मध्यम सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको यस खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पहिलो ब्याटिङ गरिरहेको पोखराले ६ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ४२ रन बनाएको छ। पोखराका लागि युवराज सिंह सामरा आक्रामक ब्याटिङ गर्दै १६ बलमा ५ चौका र १ छक्कासहित ३३ ...

केन्द्रबिन्दु
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४०७ जनालाई कारबाही
Latest NewsJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४०७ जनालाई कारबाही

• ट्राफिक प्रहरीले २४ घण्टामा ४०७ चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरेर गाडी चलाउने १०० चालकलाई कारबाही गरिएको छ। • तीव्रगतिमा गाडी चलाउने १०५ र रातो बत्तीमा १२ चालकलाई पनि कारबाही गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play