Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

इरानसँग वार्ता निष्कर्षविहीन, अमेरिकालाई कडा जवाफ दिने तेहरानको चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानसँग वार्ता निष्कर्षविहीन, अमेरिकालाई कडा जवाफ दिने तेहरानको चेतावनी
Photo / Coverage: फरकधार

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासमा कुनै ठोस प्रगति हुन नसकेको बताएका छन् । उनले तेहरानका मागहरू अस्वीकार्य, अपमानजनक र हास्यास्पद रहेको टिप्पणी गर्दै तत्काल सम्झौताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । जी–७ विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले विभिन्न मुलुकले अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको भए पनि वार्ता सफलताको नजिक नपुगेको बताए । राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिक समाधानको पक्षमा रहेको उल्लेख गर्दै...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कालीमाटीमा तरकारीदेखि फलफूलसम्मको भाउ, के सस्तो के महँगो ?
PoliticsJust now

कालीमाटीमा तरकारीदेखि फलफूलसम्मको भाउ, के सस्तो के महँगो ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

फरकधार
शीतल निवासमा राष्ट्रपति पौडेलले गरे गाईको पूजा
PoliticsJust now

शीतल निवासमा राष्ट्रपति पौडेलले गरे गाईको पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका अवसरमा गाईको पूजा गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन आज बिहान उनले देवी लक्ष्मीको प्रतीकका रूपमा गाईको विधिपूर्वक पूजा गर्नुभएको हो । सो अवसरमा उनले गाईलाई खानेकुरा पनि खुवाए । तिहारमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ । ...

फरकधार
ओली भन्छन्- नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको छ
PoliticsJust now

ओली भन्छन्- नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको भन्दै यसको संरक्षणमा सचेत हुन सबै नेपालीलाई आग्रह गरेका छन् । तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाज संविधान र कानुनले मात्र नभई नैतिकता, इमानदारी, सामाजिक मूल्य–मान्यता र विश्वासले चल्ने बताए । उनले समाजलाई एकताबद्ध बनाएर शान्तिपूर्ण रूपमा अघि बढाउन सामाजिक ...

फरकधार
मानिसको मन बिग्रिँदा बनाउनेभन्दा आगो लगाउने प्रवृत्ति बढ्याे : केपी ओली
PoliticsJust now

मानिसको मन बिग्रिँदा बनाउनेभन्दा आगो लगाउने प्रवृत्ति बढ्याे : केपी ओली

भक्तपुर, कात्तिक २३ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाज संविधान र कानुनले भन्दाबढी नैतिकता, इमान, संस्कार, संस्कृति तथा सामाजिक मूल्य मान्यताले चल्ने बताउनुभएको छ । सोमबार भक्तपुरमा आयोजित नेपाल संवत्, शुभदीपावली, भाइटिका, म्हःपूजा तथा छठलगायतका पर्वहरूको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले समाजलाई सभ्य, व्यवस्थित र बस्नलायक बनाउन नैतिकता तथा सांस्कृतिक मूल्य मान्यताको महत्वपूर्ण भूमिका ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play