शुक्रबार तोलामा ५९ सय घटेको सुनको भाउ आज बढेको छ। सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँ बढेर २ लाख ८४ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार तोलामा ५ हजार ९ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार तोलाको २ लाख ८३ हजार रुपैयाँमै स्थिर थियो। गत बिहीबार सुनको भाउ तोलामा १३ हजार ३ सय रुपैयाँ बढेको ...
शुक्रबार तोलामा ५९ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो

Read Complete Original Article
Published originally on नेपालखबर






