काठमाडौँ । कालीकोटबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सोमबार बिहान ८ बजे दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा बोलेरो अनियन्त्रित भएर दुर्घटना भएको हो। कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरोमा बिरामी र उनका कुरुवासहित यात्रा गरिरहेका थिए। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका हुन्। प्रहरीका अनुसार...
कालीकोटबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो दुर्घटना, ६ जना घाइते

Read Complete Original Article
Published originally on हेल्थवाणी






