भक्तपुर । मध्यपुर अस्पताल लिमिटेडले आफ्नो अधिकृत पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ। अस्पतालको १६औँ वार्षिक साधारण सभामा शेयर निष्कासन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो। भक्तपुरमा सम्पन्न साधारण सभाले अस्पतालको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। अस्पतालकी...
मध्यपुर अस्पतालको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी

Read Complete Original Article
Published originally on हेल्थवाणी






