दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’को व्यापार १२ करोड नाघेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार यस फिल्मले १२ करोड ३९ लाख ९२ हजार २४५ ग्रस कलेक्सज गरेको हो। कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्मका १७ दिनको अवधिभर ४ लाख ५ हजार ८६४ टिकट बिक्री भइसकेका छन्। दसैँको अवसरमा ...
१२ करोड नाघ्यो दयाहाङको फिल्म ‘कबड्डी ५’को कमाइ

Read Complete Original Article
Published originally on नेपालखबर





