Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपति पौडेलद्वारा गाईपुजन

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेलद्वारा गाईपुजन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप आज बिहान गाईको पूजा गरेका हुन् । उनले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाए । तिहारका अवसरमा समृद्धि तथा सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अनुमतिविना सेनाको मुख्यालय र हवाई मार्गमा ड्रोन उडाइयो, ड्रोन संघको आपत्ति
Latest NewsJust now

अनुमतिविना सेनाको मुख्यालय र हवाई मार्गमा ड्रोन उडाइयो, ड्रोन संघको आपत्ति

काठमाडौं । नेपाल मानव रहित विमान (ड्रोन) संघ ले तिहारको लक्ष्मीपूजाको रात काठमाडौंका विभिन्न संवेदनशील क्षेत्र र हवाई मार्गमा अनुमतिविना जथाभावी ड्रोन उडाइएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले... ...

रातोपाटी
कर्णाली र पोखरालाई जित्नैपर्ने दबाब, काठमाण्डु र चितवनको भिडन्तले शीर्ष चारको समीकरण बदल्न सक्ने (भिडियो)
Latest NewsJust now

कर्णाली र पोखरालाई जित्नैपर्ने दबाब, काठमाण्डु र चितवनको भिडन्तले शीर्ष चारको समीकरण बदल्न सक्ने (भिडियो)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा... ...

रातोपाटी
त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती
Latest NewsJust now

त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

काठमाडौँ , कात्तिक २३ गते । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा माल्यार्पण गरिएको छ ।निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्र... ...

गोरखापत्र
बिरामी बोकेको जीप दुर्घटना, एकको मृत्यु
Latest NewsJust now

बिरामी बोकेको जीप दुर्घटना, एकको मृत्यु

दैलेख।दैलेखमा बिरामी बोकेर सुर्खेत जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय रने सार्की रहेका छन्। उनको उपचारका क्रममा बिहान ८ः५६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार बिहान ५ः३० बजे कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेत लैजाँदै गरेको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play