काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया सुरु भएको लामो समय बितिसक्दा पनि सरकारले नयाँ नेतृत्व चयन गर्न सकेको छैन। उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता सम्पन्न भइसके पनि नियुक्ति
नेप्सेको सीईओ नियुक्ति प्रक्रिया अन्योलमै, सरकार अझै अनिर्णित

Read Complete Original Article
Published originally on आजको अर्थ






