झापा । झापाको बिर्तामोड नगरपालिका–६, ७ र ८ लाई जोड्ने बुट्टाबारी–प्याकुरेल चोक सडक निर्माण सम्पन्न भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा नेपाल शहरी शासकीय पूर्वाधार आयोजनामार्फत निर्माण गरिएको उक्त सडकको आज बुधबार औपचारिक उद्घाटन गरिने तयारि भएको हो । बिर्तामोड–६ को बुट्टाबारीवाट खालबारि हुदै विर्तामोड चोक वाट सदरमुकाम भद्रपुर रोड जोड्ने यो सडक क…
बुट्टाबारी–प्याकुरेल चोक सडक निर्माण सम्पन्न, आज उद्घाटन गरिँदै

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






