काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । साेमबार मन्त्री साहले उनीहरूसँग लगानीमैत्री वातावरण निर्माण तथा औद्योगिक विकासका विषयमा अन्तरक्रिया गरेका हुन्। मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालमा विदेशी लगानी प्रवर्द्धन, औद्योगिक विकास, रोजगारी सिर्जना तथा उद्योग सञ्चालनका क्रममा निजी क्…
उद्योगमन्त्री साहले गरे बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज



_wdiyjMZCKK.jpg)


