काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीलाई हकप्रद सेयरमार्फत पूँजी थप गर्न सरकारले सहमति दिएसँगै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार दोस्रो बजारमा कारोबार सूचारु भइरहेका बेला नेपाल पुनर्बीमाको सेयर मूल्य १५ प्रतिशतले बढेको छ भने अर्को पुनर्बीमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सको सेयर मूल्य पनि १० प्रतिशतले उकालो लागेको छ । बुधबार बिहान ११ बजेर ३४…
नेपाल पुनर्बीमाको हकप्रद प्रक्रिया अघि बढ्ने भएपछि सेयरमा सकारात्मक सर्किट, हिमालयन रि पनि १० प्रतिशत बढ्यो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





