Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरु, विभिन्न देशका नाटक मञ्चन हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरु, विभिन्न देशका नाटक मञ्चन हुँदै
Photo / Coverage: फरकधार

काठमाडौंको हात्तीगौँडास्थित इम्पेरियल वर्ल्ड स्कुलको आयोजनामा छैटौँ संस्करणको ‘लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’ सुरु भएको छ । कात्तिक १६ देखि २० गतेसम्म सञ्चालन हुने महोत्सवको मंगलबार विद्यालय परिसरमा आयोजित विशेष समारोहबीच उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा विभिन्न देशका लोकसंस्कृति झल्किने परम्परागत पोसाकमा सजिएका कलाकार, विद्यार्थी, अभिभावक तथा अतिथिहरूको सहभागिता थियो । धिमे बाजासहित निकालिएको सांस्कृतिक झाँकीले महोत्सवलाई थप आकर्षक बनाएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘हाम्रो सानो घर’बाट निर्देशनमा डेब्यु गर्दै सुमन गजमेर
PoliticsJust now

‘हाम्रो सानो घर’बाट निर्देशनमा डेब्यु गर्दै सुमन गजमेर

नेपाली चलचित्र ‘रङ्गी’ का लेखक सुमन गजमेरले ‘हाम्रो सानो घर’ बाट निर्देशनमा डेब्यु गर्ने भएका छन् । गजमेरले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘हाम्रो सानो घर’ निर्देशनको तयारी अघि बढाएका हुन् । ‘हाम्रो सानो घर’ को कथा, पटकथा तथा निर्देशन गजमेर स्वयंले गर्नेछन् । निर्माण पक्षका अनुसार चलचित्रले समकालीन पुस्ता अर्थात् जेनेरेसन–जेड (जेनजी) को जीवन, प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको ...

फरकधार
प्रेस काउन्सिलको अधिकार विस्तार गर्दै अध्यादेश, सामाजिक सञ्जालका सामग्री पनि निगरानीमा
PoliticsJust now

प्रेस काउन्सिलको अधिकार विस्तार गर्दै अध्यादेश, सामाजिक सञ्जालका सामग्री पनि निगरानीमा

सरकारले प्रेस काउन्सिलको क्षेत्राधिकार विस्तार गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो । प्रस्तावित अध्यादेशमा सञ्चारमाध्यमले सञ्चालन गर्ने फेसबुक, युट्युब, एक्स, टिकटक लगायतका सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीमा समेत पत्रकार आचारसंहिता लागू हुने व्यवस्था गरिएको छ । यसअघि मुख्यतः सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारको अनुगमन गर्दै आएको प्रेस काउन्सिललाई ...

फरकधार
प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय महाधिवेशन पूर्वराष्ट्रपति भण्डारीद्वारा उद्घाटन [तस्बिरहरू]
PoliticsJust now

प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय महाधिवेशन पूर्वराष्ट्रपति भण्डारीद्वारा उद्घाटन [तस्बिरहरू]

नेकपा एमालेकी वरिष्ठ नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन उद्घाटन गरेकी छन् । काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बुधबार आयोजित महाधिवेशन भण्डारीले उद्घाटन गरेकी हुन् ।   ...

फरकधार
बालेनले आफैँले बनाएको प्रोटोकल भत्काए, यसअघि भेट्न नमानेका मिश्रीसँग किन तयार भए भेट्न ?
PoliticsJust now

बालेनले आफैँले बनाएको प्रोटोकल भत्काए, यसअघि भेट्न नमानेका मिश्रीसँग किन तयार भए भेट्न ?

विदेशी अधिकारीहरूसँगको भेटघाटमा आफ्नै मापदण्ड तय गरेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतीय विदेश सचिव विक्रम मिश्रीसँग भेटवार्ता गर्न तयार भएका छन् । यसअघि विदेशमन्त्रीभन्दा तल्लो तहका विदेशी प्रतिनिधिलाई भेट नगर्ने अडान लिएका बालेनले अहिले भारतीय विदेश सचिवसँग संवाद गर्ने तयारी गरेपछि उनको कूटनीतिक कार्यशैलीमाथि प्रश्न उठेको छ । दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका मिश्रीले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play