विदेशी अधिकारीहरूसँगको भेटघाटमा आफ्नै मापदण्ड तय गरेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतीय विदेश सचिव विक्रम मिश्रीसँग भेटवार्ता गर्न तयार भएका छन् । यसअघि विदेशमन्त्रीभन्दा तल्लो तहका विदेशी प्रतिनिधिलाई भेट नगर्ने अडान लिएका बालेनले अहिले भारतीय विदेश सचिवसँग संवाद गर्ने तयारी गरेपछि उनको कूटनीतिक कार्यशैलीमाथि प्रश्न उठेको छ । दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका मिश्रीले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यद्यपि, भेटको समय भने निश्चित भइसकेको छैन । प्रधानमन्त्रीकी प्रेस विज्ञ ...
बालेनले आफैँले बनाएको प्रोटोकल भत्काए, यसअघि भेट्न नमानेका मिश्रीसँग किन तयार भए भेट्न ?

Read Complete Original Article
Published originally on फरकधार




![प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय महाधिवेशन पूर्वराष्ट्रपति भण्डारीद्वारा उद्घाटन [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-17_6b34eb9e_uWpQrB8U8E.jpg)

