Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

प्रेस काउन्सिलको अधिकार विस्तार गर्दै अध्यादेश, सामाजिक सञ्जालका सामग्री पनि निगरानीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रेस काउन्सिलको अधिकार विस्तार गर्दै अध्यादेश, सामाजिक सञ्जालका सामग्री पनि निगरानीमा
Photo / Coverage: फरकधार

सरकारले प्रेस काउन्सिलको क्षेत्राधिकार विस्तार गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो । प्रस्तावित अध्यादेशमा सञ्चारमाध्यमले सञ्चालन गर्ने फेसबुक, युट्युब, एक्स, टिकटक लगायतका सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीमा समेत पत्रकार आचारसंहिता लागू हुने व्यवस्था गरिएको छ । यसअघि मुख्यतः सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारको अनुगमन गर्दै आएको प्रेस काउन्सिललाई अब सञ्चारमाध्यमका सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको निगरानी र आचार...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दानबहादुर कार्कीलाई खगेन्द्र सुनारले ‘थर्काउँदै’ थिए, सरकारले आइजिपीबाट हटाइदियो
PoliticsJust now

दानबहादुर कार्कीलाई खगेन्द्र सुनारले ‘थर्काउँदै’ थिए, सरकारले आइजिपीबाट हटाइदियो

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आइजिपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिने निर्णय गरेको हो । केसी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए । पछिल्लो समय आइजिपी कार्की र सरकारबीच विवाद बढ्दै गएको बेला उनलाई पदबाट नै ...

फरकधार
आईजीपी कार्की बर्खास्त, एआईजी मनोज केसी आइजीपी नियुक्त
PoliticsJust now

आईजीपी कार्की बर्खास्त, एआईजी मनोज केसी आइजीपी नियुक्त

काठमाडौं, कात्तिक १८ । सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आइजीपी कार्कीलाई बर्खास्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषदले आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीलाई हटाउने सूचना आएपछि प्रहरीले गत शुक्रवार मिडियाको समाचार कक्षमै पुगे पत्रकारलाई स्रोत खोज्दै ...

जनताटाइम्स
देउवा पक्षको पर्वत सभापतिमा मल्ल निर्विरोध
PoliticsJust now

देउवा पक्षको पर्वत सभापतिमा मल्ल निर्विरोध

साजन परियारपर्वत, कात्तिक १८ गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको पर्वत जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा यामबहादुर मल्ल (रामकृष्ण) निर्विरोध निर्वाचित हुनुभए... ...

गोरखापत्र
मनोज केसीलाई आइजिपी बनाउने सरकारको निर्णय, दानबहादुर कार्कीलाई के दिइयो जिम्मेवारी ?
PoliticsJust now

मनोज केसीलाई आइजिपी बनाउने सरकारको निर्णय, दानबहादुर कार्कीलाई के दिइयो जिम्मेवारी ?

बुधाबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आइजिपी) बनाउने निर्णय गरेको छ । सरकारले अहिलेका नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो । उनलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।   ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play