१८ कात्तिक, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कारबाही नभई जिम्मेवारी मात्र फेरबदल गरेको जिकिर गरेको छ । मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले सो जिकिर गरेका हुन् । आजको मन्त्रिपरिषद बैठकले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने र कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको रुपमा खटाउने निर्णय गरेको छ । प्रवक्ता पोखरेलका अनुसार…
सरकारका प्रवक्ताको जिकिर- ‘दानबहादुर कार्कीलाई कारबाही गरेको होइन’

Read Complete Original Article
Published originally on अनलाइन खबर





