काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक ४ अर्ब अमेरिकी डलर बराबरको सैन्य सहायता यसै वर्षको अन्त्यदेखि रोक्ने घोषणा गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग यससम्बन्धी सहमति भइसकेको दाबी गर्दै उनले अब इजरायललाई नियमित आर्थिक सहायता नदिइने बताएका हुन् । मङ्गलबार अमेरिकी सञ्चारमाध्यम फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रे…
इजरायललाई दिँदै आएको अर्बौं डलर सैन्य सहायता यसै वर्षदेखि रोक्ने ट्रम्पको घोषणा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






