Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सुनको भाउ बढदा चाँदीको घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनको भाउ बढदा चाँदीको घट्यो
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । आज बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको ६०० रूपैयाँले बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ ।  हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ७५ हजार रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको २० रूपैयाँले घटेर ३ हजार ६५५ रुपैयाँ कायम भएको छ । 

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल पुनर्बीमाको हकप्रद प्रक्रिया अघि बढ्ने भएपछि सेयरमा सकारात्मक सर्किट, हिमालयन रि पनि १० प्रतिशत बढ्यो
Economy & BusinessJust now

नेपाल पुनर्बीमाको हकप्रद प्रक्रिया अघि बढ्ने भएपछि सेयरमा सकारात्मक सर्किट, हिमालयन रि पनि १० प्रतिशत बढ्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीलाई हकप्रद सेयरमार्फत पूँजी थप गर्न सरकारले सहमति दिएसँगै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार दोस्रो बजारमा कारोबार सूचारु भइरहेका बेला नेपाल पुनर्बीमाको सेयर मूल्य १५ प्रतिशतले बढेको छ भने अर्को पुनर्बीमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सको सेयर मूल्य पनि १० प्रतिशतले उकालो लागेको छ । बुधबार बिहान ११ बजेर ३४… ...

आर्थिक न्यूज
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र नैतिक आचरण आवश्यक : राष्ट्रपति
Economy & BusinessJust now

सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र नैतिक आचरण आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार भएको बताएका छन् ।  दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।  ‘सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको श… ...

आर्थिक न्यूज
ऋण असुलीबाट ७ समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता
Economy & BusinessJust now

ऋण असुलीबाट ७ समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार तीन सहकारीका २३ जनाले पूरै बचत रकम पाएका छन् भने अन्य चार सहकारीका ९९ जनालाई आंशिक रकम फिर्ता गरिएको छ। पूरै बचत फिर्ता पाउनेमा नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका बचतकर्ता छन्। त्यस्तै,… ...

आर्थिक न्यूज
आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन के गर्दैछ नेपाल ?
Economy & BusinessJust now

आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन के गर्दैछ नेपाल ?

काठमाडौँ / नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई छुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल थालेको छ । हाल विश्वमा आठ हजार ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play