काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार तीन सहकारीका २३ जनाले पूरै बचत रकम पाएका छन् भने अन्य चार सहकारीका ९९ जनालाई आंशिक रकम फिर्ता गरिएको छ। पूरै बचत फिर्ता पाउनेमा नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका बचतकर्ता छन्। त्यस्तै,…
ऋण असुलीबाट ७ समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





