Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

कर्णाली याक्सबाट खेल्न डेविड मिलर नेपाल आइपुगे

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णाली याक्सबाट खेल्न डेविड मिलर नेपाल आइपुगे
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन् ।  बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोट्र्स प्रा।लीका प्रतिनिधिले स्वागत गरेका थिए ।  ३७ वर्षीय मध्यक्रमका बाया हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन के गर्दैछ नेपाल ?
Economy & BusinessJust now

आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन के गर्दैछ नेपाल ?

काठमाडौँ / नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई छुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल थालेको छ । हाल विश्वमा आठ हजार ...

अर्थडबली
भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणमा, आज द्विपक्षीय छलफल र उच्चस्तरीय भेटवार्ता
Economy & BusinessJust now

भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणमा, आज द्विपक्षीय छलफल र उच्चस्तरीय भेटवार्ता

काठमाडौं।भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्। भ्रमणका क्रममा परराष्ट्र सचिव राइले विदेश सचिव मिश्रीसँग द्विपक्षीय छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको … ...

आर्थिक न्यूज
५ जना सञ्चालक निर्वाचित गर्न गार्डियमन माइक्रोले बोलायो विशेष साधारणसभा
Economy & BusinessJust now

५ जना सञ्चालक निर्वाचित गर्न गार्डियमन माइक्रोले बोलायो विशेष साधारणसभा

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले मंसिर ३ गतेका लागि सभा आह्वान गरेको हो । कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार विराटनगरको होटल एयरपोर्टमा सभा दिउँसो १ बजेदेखि सुरु हुनेछ । उक्त सभाका लागि कार्तिक २७ गते बुक क्लोज हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त सभाले ५ जना सञ्चालक निर्वाचत गर्ने कार्यत… ...

आर्थिक न्यूज
तिहारअघि नै फुल्यो सयपत्री, बिक्री नहुने चिन्तामा तनहुँका किसान
Economy & BusinessJust now

तिहारअघि नै फुल्यो सयपत्री, बिक्री नहुने चिन्तामा तनहुँका किसान

तनहुँ।तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका बारी यतिबेला सयपत्री फूलले पहेंपुर बनेको छ। बारीभरि ढकमक्क फुलेका फूल हेर्दा मन लोभिन्छ। तर, फूलको यही सुन्दरता अहिले यहाँका किसानका लागि खुसीसँगै चिन्ताको कारण पनि बनेको छ। कारण हो–तिहार आउनु अगावै फूल फक्रिनु। तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले किसानले यही समयलाई लक्षित गरेर खेती गरेका … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play