Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणमा, आज द्विपक्षीय छलफल र उच्चस्तरीय भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणमा, आज द्विपक्षीय छलफल र उच्चस्तरीय भेटवार्ता
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं।भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्। भ्रमणका क्रममा परराष्ट्र सचिव राइले विदेश सचिव मिश्रीसँग द्विपक्षीय छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै
Economy & BusinessJust now

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

काठमाडौँ / नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले तिहारलाई लक्षित गर्दै यही बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने ...

अर्थडबली
बैंकिङ क्षेत्रमा एआईबाट हुने ठगी र साइबर जोखिम नियन्त्रण गर्न अनुसन्धान अनुदान घोषणा
Economy & BusinessJust now

बैंकिङ क्षेत्रमा एआईबाट हुने ठगी र साइबर जोखिम नियन्त्रण गर्न अनुसन्धान अनुदान घोषणा

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसँगै बढ्दै गएका साइबर जोखिम, डिजिटल ठगी र डेटा गोपनीयताका चुनौती समाधान गर्न सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल (सीएसआरआई नेपाल) ले ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ। वित्तीय क्षेत्रलाई लक्षित गरी ल्याइएको यस अनुसन्धान अनुदान कार्यक्रमले एआईबाट हुन सक्ने व… ...

आर्थिक न्यूज
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको वस्तुगत परिषद् सदस्यमा विश्वकर्मा मनोनीत
Economy & BusinessJust now

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको वस्तुगत परिषद् सदस्यमा विश्वकर्मा मनोनीत

काठमाडौं- नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष बालकुमार विश्वकर्मा (सुमन) नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको वस्तुगत परिषद् सदस्यमा मनोनीत भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले महासंघको विधान तथा प्रदेशको गठन ...

आजको अर्थ
नेपाल पुनर्बीमाको हकप्रद प्रक्रिया अघि बढ्ने भएपछि सेयरमा सकारात्मक सर्किट, हिमालयन रि पनि १० प्रतिशत बढ्यो
Economy & BusinessJust now

नेपाल पुनर्बीमाको हकप्रद प्रक्रिया अघि बढ्ने भएपछि सेयरमा सकारात्मक सर्किट, हिमालयन रि पनि १० प्रतिशत बढ्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीलाई हकप्रद सेयरमार्फत पूँजी थप गर्न सरकारले सहमति दिएसँगै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार दोस्रो बजारमा कारोबार सूचारु भइरहेका बेला नेपाल पुनर्बीमाको सेयर मूल्य १५ प्रतिशतले बढेको छ भने अर्को पुनर्बीमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सको सेयर मूल्य पनि १० प्रतिशतले उकालो लागेको छ । बुधबार बिहान ११ बजेर ३४… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play