तनहुँ।तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका बारी यतिबेला सयपत्री फूलले पहेंपुर बनेको छ। बारीभरि ढकमक्क फुलेका फूल हेर्दा मन लोभिन्छ। तर, फूलको यही सुन्दरता अहिले यहाँका किसानका लागि खुसीसँगै चिन्ताको कारण पनि बनेको छ। कारण हो–तिहार आउनु अगावै फूल फक्रिनु। तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले किसानले यही समयलाई लक्षित गरेर खेती गरेका …
तिहारअघि नै फुल्यो सयपत्री, बिक्री नहुने चिन्तामा तनहुँका किसान

Read Complete Original Article
Published originally on आर्थिक न्यूज



_wdiyjMZCKK.jpg)


