Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

पुनर्बिमा कम्पनीमा हकप्रदमार्फत सरकारले लगानी बढाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुनर्बिमा कम्पनीमा हकप्रदमार्फत सरकारले लगानी बढाउने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीमा सरकारले आफ्नो लगानी बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बिमा कम्पनीको हकप्रद सेयरमा लगानी गर्ने प्रस्ताव स्वीकृत गरेको हो । “नेपाल पुनर्बिमा कम्पनीमा नेपाल सरकारको थप हदप्रद सेयर लगानी गर्न बैठकले स्वीकृति प्रदान गरेको छ,” निणर्यमा भनिएको छ । सरकारले हकप्रदमार्फत कम्पनीमा सेयरहिस्सा बढाउने छ । हाल कम्पनीको सबैभन्दा धेरै सेयर होल्डर नै सरकार छ । सरकारले ४४.०४ प्रतिशत सेयर स्वामित्व धारणा गर्दा १६ प्रतिशत सर्वसाधारणको छ । अन्यमा भने नीति तथा सरकारी अन्य कम्पनीहरूको लगानी रहेको छ । The post पुनर्बिमा कम्पनीमा हकप्रदमार्फत सरकारले लगानी बढाउने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मध्यावधि चुनावमा रिपब्लिकनको हार, इरान युद्ध कारण भएको स्वीकार
Latest NewsJust now

मध्यावधि चुनावमा रिपब्लिकनको हार, इरान युद्ध कारण भएको स्वीकार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावमा आफ्नो दल रिपब्लिकन पार्टीको हार हुनुमा इरानविरुद्धको युद्ध कारण भएको स्वीकार गरेका छन्।  उनले निर्वाचनका बेला इन्धनको मूल्य बढ्दा रिपब्लिकन पार्टीलाई हानि भएको बताएका हुन्।  जारी मतगणनामा संसद्‌का दुवै सदनमा रिपब्लिकन पार्टीले बहुमत गुमाउने र विपक्षी डेमोक्र्याटिक पार्टीको... ...

नेपालखबर
कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै
Latest NewsJust now

कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

काठमाडौं । नेपालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा कार्बन व्यापारलाई सहज, प्रभावकारी र लाभदायी बनाउन कार्बन क्रेडिटको अन्तर्राष्ट्रिय बजार सुनिश्चितताको विषय पनि प्रखर रूपमा उठाउने भएको छ । आगामी सोमबारदेखि टर्कीको अन्ताल्यामा हुने सम्मेलनका लागि नेपालले कार्बन क्रेडिटको बजार पहुँच, व्यापार सहजीकरण तथा यसबाट प्राप्त हुने लाभ सुनिश्चित गर्ने विषय समेटेर राष्ट्रिय परिस्थिति तयार गरेको हो । नेपालको स्थितिपत्रको ...

केन्द्रबिन्दु
इनम सापकोटा प्रकरणपछि बस्न सकेन संवैधानिक इजलास
Latest NewsJust now

इनम सापकोटा प्रकरणपछि बस्न सकेन संवैधानिक इजलास

इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशको संवाद देखिएका विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतको संवैधानिक इजलास प्रभावित भएको छ।  प्रधानन्यायाधीश डा. मनोजकुमार केसी र न्यायाधीश हरिप्रसाद फुयाल समेतसँग मुद्दाका विषयमा सापकोटाले संवाद गरेको विषय बाहिरिएका थिए। म्यासेज बाहिरिएपछि न्यायाधीश फुयालले भेटेको पनि स्वीकार गरेका छन्।  उनले अरु न्यायाधीशले... ...

नेपालखबर
तिहारमा सरसफाइको प्रतीक कुचोको ‘क्रेज’ : व्यवसायीलाई भ्याइनभ्याइ (फोटोफिचर)
Latest NewsJust now

तिहारमा सरसफाइको प्रतीक कुचोको ‘क्रेज’ : व्यवसायीलाई भ्याइनभ्याइ (फोटोफिचर)

काठमाडौँ । पछिल्लो समय तिहारको समयमा कुचोको माग बढ्दै गएको छ । सरसफाइको प्रतीक मानिने कुचो तिहारमा ठुलो मात्रामा बिक्री हुने गरेको छ । नेपालको आन्तरिक बजारमा मात्रै यसपटक तिहारमा २० करोड रुपैयाँभन्दा बढीको कुचो कारोबार हुने अनुमान छ । सरसफाइ हुने ठाउँमा लक्ष्मीको बास हुन्छ भन्ने मान्यता छ । सरसफाइको प्रतीक मानिने कुचो धन्तेरसदेखि लक्ष्मीपूजाको दिनको अवधिमा किनेर कुचो ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play