काठमाडौं । दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आइपुगेका छन् । मिलर आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई एनपीएल टोली कर्णाली याक्सका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए । उनी पहिलोपटक नेपाल आएका हुन् । कर्णाली याक्सले यस संस्करणका लागि विदेशी खेलाडीका रूपमा […]
डेभिड मिलर एनपीएल खेल्न नेपाल आइपुगे

Read Complete Original Article
Published originally on लोकपथ






