काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) ले बिरामीलाई घरबाटै अनलाइनमार्फत ओपीडी टिकट तथा अपोइन्टमेन्ट लिन सकिने सेवा सुरु गरेको छ। नयाँ व्यवस्थासँगै अब बिरामीले अस्पताल पुगेर टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ। अस्पतालले सामाजिक सञ्जालमार्फत नयाँ सेवा सञ्चालनमा ल्याएको जानकारी दिँदै बिरामीले घरमै बसेर सात...
निजामती कर्मचारी अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु, घरबाटै अपोइन्टमेन्ट लिन सकिने

Read Complete Original Article
Published originally on हेल्थवाणी






