काठमाण्डु – ओमानमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जीतको लागि २७६ रनको विशाल लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको योगफल बनाएको हो । पाकिस्तानका लागि अहमद हुसेनले उत्कृष्ट ब्याटिङ गर्दै ७३ बलमा […]
यू–१९ एसिया कप क्रिकेटमा नेपालसामु पाकिस्तानको २७६ रनको लक्ष्य

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






