काठमाडौं । तिहारमा पटाका तथा आतसबाजीको प्रयोग बढेसँगै वायु र ध्वनि प्रदूषणको जोखिम पनि बढेको छ। पटाका पड्काउँदा निस्कने धुवाँ, धुलो र विषाक्त रासायनिक पदार्थले वायु प्रदूषण बढाउनुका साथै विस्फोटबाट निस्कने चर्को आवाजले कानको श्रवण क्षमता नै गुम्न सक्ने जोखिम रहेको चिकित्सकहरूले बताएका छन्। तिहारमा झिलिमिली बत्ती, फूल र देउसी–भैलोले चाडपर्वको रौनक बढाइरहेका बेला...
तिहारमा पटाकाको आतंक : वायु प्रदूषणदेखि स्थायी बहिरोपनसम्मको जोखिम

Read Complete Original Article
Published originally on हेल्थवाणी






