नेपालमै उत्पादन गरिएको कार-टी सेल थेरापीमार्फत् एकजना ब्लड क्यान्सर(एक्यूट लिम्फोब्लास्टिक ल्युकेमिया)का बिरामीमा उपचार सफल भएपछि अब थप मानिसमा गर्ने तयारी भइरहेको यसमा संलग्न चिकित्सकहरूले बताएका छन्। यो परीक्षण अमेरिकाको फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले स्वीकृत गरेको प्रक्रियामा आधारित भएर आफूहरूले गरेको उनीहरूले बताएका छन्। "हामीले एकजना बिरामीमा यो...
नेपालमै उत्पादित कार–टी सेलबाट ब्लड क्यान्सरको उपचार सफल, थप बिरामीमा प्रयोगको तयारी

Read Complete Original Article
Published originally on हेल्थवाणी






