Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
Photo / Coverage: हेल्थवाणी

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारमा पटाकाको आतंक : वायु प्रदूषणदेखि स्थायी बहिरोपनसम्मको जोखिम
HealthJust now

तिहारमा पटाकाको आतंक : वायु प्रदूषणदेखि स्थायी बहिरोपनसम्मको जोखिम

काठमाडौं । तिहारमा पटाका तथा आतसबाजीको प्रयोग बढेसँगै वायु र ध्वनि प्रदूषणको जोखिम पनि बढेको छ। पटाका पड्काउँदा निस्कने धुवाँ, धुलो र विषाक्त रासायनिक पदार्थले वायु प्रदूषण बढाउनुका साथै विस्फोटबाट निस्कने चर्को आवाजले कानको श्रवण क्षमता नै गुम्न सक्ने जोखिम रहेको चिकित्सकहरूले बताएका छन्। तिहारमा झिलिमिली बत्ती, फूल र देउसी–भैलोले चाडपर्वको रौनक बढाइरहेका बेला... ...

हेल्थवाणी
रुकुम पश्चिममा जीप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते
Health7h ago

रुकुम पश्चिममा जीप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते

सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।कात्तिक २३ गते दिउँसो १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनामा आठबिसकोट... ...

हेल्थवाणी
जलवायु परिवर्तनका चुनौती सामना गर्न स्वास्थ्यलाई जलवायु कार्ययोजनाको केन्द्रमा राख्नुपर्नेमा स्वास्थ्यमन्त्री मेहताको जोड
Health7h ago

जलवायु परिवर्तनका चुनौती सामना गर्न स्वास्थ्यलाई जलवायु कार्ययोजनाको केन्द्रमा राख्नुपर्नेमा स्वास्थ्यमन्त्री मेहताको जोड

अन्ताल्या, (टर्की) । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जलवायु परिवर्तनलाई वातावरणीय चुनौतीका रूपमा मात्र नभई गम्भीर स्वास्थ्य सङ्कटका रूपमा बुझ्नुपर्ने बताएका छन् । उनले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका सबै प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष... ...

हेल्थवाणी
मध्यपुर अस्पतालको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी
Health16h ago

मध्यपुर अस्पतालको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी

भक्तपुर । मध्यपुर अस्पताल लिमिटेडले आफ्नो अधिकृत पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ। अस्पतालको १६औँ वार्षिक साधारण सभामा शेयर निष्कासन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो। भक्तपुरमा सम्पन्न साधारण सभाले अस्पतालको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। अस्पतालकी... ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play