Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस्- प्रचण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस्- प्रचण्ड
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा प्रचण्डले नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिने ऐतिहासिक घोषणा २०६५ सालमा गर्न पाउँदा गौरवको अनुभूति भएको बताएका छन् । उनले नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको ऐतिहासिक योगदानको स्मरण गर्दै यस संवतले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना थप सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । The post नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस्- प्रचण्ड appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई
Latest NewsJust now

विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई

विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा एसआरजी आग्रालाई ३–० को सोझो सेटमा हराउँदै हेटौंडाले उपाधि जितेको हो । ...

कान्तिपुर
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पूर्वाधारका कारण पनि... ...

रातोपाटी
म्हःपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व [भिडियो]
Latest NewsJust now

म्हःपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व [भिडियो]

जीवनको कामनासँग जोडिएको पर्व भएको राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले बताएका छन् । ...

हाम्राकुरा
भोजपुरका किसानलाई तिहारभन्दा धान भित्र्याउने चटारो
Latest NewsJust now

भोजपुरका किसानलाई तिहारभन्दा धान भित्र्याउने चटारो

भोजपुर । धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहार मनाउनभन्दा खेतीपातीको काममा बढी समय खर्चिनुपरेको छ । पाकेको धान काट्ने, सुकाउने र भण्डारण गर्ने काममा किसान व्यस्त हुँदा चाडपर्व... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play