Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण
Photo / Coverage: नेपालन्युज

झापा। मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ। भक्तपुरको प्राचीन कला शैलीमा बनेको उक्त शालिक निर्माणमा रु २० लाख खर्च भएको शालिक निर्माण समितिका अध्यक्ष दिनेश शाक्यले जानकारी दिए। राष्ट्रिय विभूति शङ्खधरको मेचीनगरमा बनेको यो पहिलो शालिक हो। मेचीनगर नगरपालिकाले शालिक निर्माणका लागि रु पाँच लाख बजेट उपलब्ध गराएको र अरु रकम जनसहयोगबाट जुटाइएको उनले बताए। शालिक राखिएको स्थललाई समेत भक्तपुरे प्राचीन कला शैलीमा सजाइएको छ भने शालिकका लागि एउटै ढुङ्गामा मूर्ति कुँदिएको निर्माण समितिका सचिव मिलनराज प्रसाईले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई
Latest NewsJust now

विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई

विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा एसआरजी आग्रालाई ३–० को सोझो सेटमा हराउँदै हेटौंडाले उपाधि जितेको हो । ...

कान्तिपुर
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पूर्वाधारका कारण पनि... ...

रातोपाटी
म्हःपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व [भिडियो]
Latest NewsJust now

म्हःपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व [भिडियो]

जीवनको कामनासँग जोडिएको पर्व भएको राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले बताएका छन् । ...

हाम्राकुरा
भोजपुरका किसानलाई तिहारभन्दा धान भित्र्याउने चटारो
Latest NewsJust now

भोजपुरका किसानलाई तिहारभन्दा धान भित्र्याउने चटारो

भोजपुर । धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहार मनाउनभन्दा खेतीपातीको काममा बढी समय खर्चिनुपरेको छ । पाकेको धान काट्ने, सुकाउने र भण्डारण गर्ने काममा किसान व्यस्त हुँदा चाडपर्व... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play