काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै प्रमुख चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको कथित चिनियाँ जासुससँगको सम्बन्धबारे अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान गरिरहेको बताएका छन् । ट्रम्पले सोमबार जेन्सेन हुआङसँग फोनमा कुराकानी गरेको र उनलाई ती महिला चिनियाँ जासुस भएको थाहा थियो कि थिएन भनेर सोधेक…
चिनियाँ जासुससँग सम्बन्धको आरोपमा एनभिडिया प्रमुखमाथि एफबीआईको अनुसन्धान, सेयर बजारबाट २५० अर्ब डलर गुम्यो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






